×
Lagani
Lagani Shiksha gif
रोट्राक्ट क्लब अफ नारायणगढको अध्यक्षमा रुपेश मल्ल र सचिवमा पुजा कार्की चयन



रोट्राक्ट क्लब अफ नारायणगढको रोटा वर्ष २०२२/०२३ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।

रुपेश मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा नविन पोड्डार, सचिवमा निल कुमारी कार्की ‘पुजा’, कोषाध्यक्षमा इन्द्र माया तामाङ्ग, आइपीपीमा प्रयास श्रेष्ठ, क्लब सर्भिस डिरेक्टरमा दिपा नेपाली, कम्युनिटी सर्भिस डिरेक्टरमा पुजादेवि गुरुङ्ग, इन्टरनेशनल सर्भिस डिरेक्टरमा सत्यम श्रेष्ठ, पब्लिक इमेज चेयरमा सुचना शर्मा, इडिटरमा क्षितिज गुप्ता, एसजिटी–एटी–एआरएममा कमल सुनार रहेका छन् ।

Lagani Shiksha gif
sharehubapk रोट्राक्ट क्लब अफ नारायणगढको अध्यक्षमा रुपेश मल्ल र सचिवमा पुजा कार्की चयन

यसैगरी सल्लाहकारहरु क्लब एडभाइजरमा संस्थापक अध्यक्ष मनोज पिया, प्रिसिडेन्ट एडभाइजरमा पूर्वअध्यक्ष रबिन अग्रवाल, क्लब मेन्टरमा पूर्वअध्यक्ष सन्तोष थापा, क्लब मेन्टरमा पूर्व अध्यक्ष सुष्मा गुरुङ्ग रहेकी छिन् ।

समाजिक कार्यमा अग्रसर रहेको रोट्राक्ट क्लब अफ नारायणगढले समयसमयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

296339479 346464537548208 6630721246015769241 n रोट्राक्ट क्लब अफ नारायणगढको अध्यक्षमा रुपेश मल्ल र सचिवमा पुजा कार्की चयन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस