×
Lagani
Lagani Shiksha gif
सुनको मूल्य तोलामा चार सयले बढ्यो, यस्तो छ आजको बजार भाउ



साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।

Lagani Shiksha gif
sharehubapk सुनको मूल्य तोलामा चार सयले बढ्यो, यस्तो छ आजको बजार भाउ

आज चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार चाँदीको मूल्य एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस