×
Lagani
Lagani Shiksha gif
नेपाल इन्स्युरेन्सको २१ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



नेपाल इन्स्युरेन्सका संस्थापकले आफ्नो स्वामित्वमा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेका छन् ।

जसमा आइएमई लिमिटेड, आइएमई इन्भेस्टमेन्ट प्रालि र आइएमई होल्डिङ प्रालिको नाममा समान सात लाख १९ हजार २०५ कित्ता सेयर छ । यसमा नेपाल इन्स्युुरेन्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif
sharehubapk नेपाल इन्स्युरेन्सको २१ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको मिति अर्थात् २४ असारदेखि ३५ दिनभित्र नेपाल इन्स्युरेन्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस