×
Lagani
Lagani Shiksha gif
मर्जरका लागि सानिमा जनरल इन्स्योरेन्सको आज विशेष साधारणसभा



सानिमा जनरल इन्स्योरेन्सको बुधबार विशेष साधारणसभा बस्दै छ ।

गत जेठ २९ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बुधबार  विशेषसभा गर्न लागेको हो । बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो ।

Lagani Shiksha gif
sharehubapk मर्जरका लागि सानिमा जनरल इन्स्योरेन्सको आज विशेष साधारणसभा

कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस