×
नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा भारि गिरावट



साताको चौथो कारोबार दिन आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरवाट आएको छ ।

समाचार तयार पर्दा सम्म कम्पनिको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलभ ३४ प्रतिशतले  घटेको छ । शेयरमूल्यमा गिरवाट आएसंगै  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ७ सय ३० पुगेको छ ।

अघिल्लो कारोबारको दिन कम्पनीको रू. ३ हजार ११ दशमलभ  ४०  मा अन्तिम कारोबार भएको थियो। कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता थोरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ९ हजार ३ सय ८८ कित्ता शेयर खरीद माग रहेको छ भने २३ हजार ९ सय ६५  विक्री माग रहेको छ ।

Screenshot 2022 04 20 130332 नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा भारि गिरावट

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस