×
इमर्जिङ नेपाल र जिवन बिकास लघुवित्त सहित ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट



साताको कारोबारको पहिलो दिन आइतबार कारोबार सुरु भएको केहि बेरमै इमर्जिङ नेपाल सहित ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

समाचार तयार पर्दा सम्म इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८ सय ३६ दशलमव  ७० पुगेको छ ।

अघिल्लो कारोबारको दिन  कम्पनीको रू. ७ सय ६० दशलमव  ७०  मा अन्तिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ४ लाख १९ हजार ९ सय २१ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 03 27 113517 इमर्जिङ नेपाल र जिवन बिकास लघुवित्त सहित ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

त्यस्तै जनरल इन्सोरेन्स कम्पनिको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ सय ६० दशलमव  १० पुगेको छ ।

अघिल्लो कारोबारको दिन कम्पनीको रू. ६ सय दशलमव  १० मा अन्तिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १५  हजार ५ सय १ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग ५५ रहेको छ ।

gic इमर्जिङ नेपाल र जिवन बिकास लघुवित्त सहित ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

 

जिवन बिकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १०  प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ३ सय पुगेको छ ।

कम्पनीको शेयरमूल्य नेप्सेले समायोजन गरेर ३ हजार पुर्याएको थियो ।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २९  हजार ७ सय ४६ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 03 27 113455 इमर्जिङ नेपाल र जिवन बिकास लघुवित्त सहित ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

त्यस्तै सानिमा जनरल इन्सोरेन्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६सय ५९ दशलमव  ९० पुगेको छ ।

अघिल्लो कारोबारको दिन कम्पनीको रू. ६००  मा अन्तिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १८ हजार ६७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग १ हजार ३ सय ८ रहेको छ ।

Screenshot 2022 03 27 113541 इमर्जिङ नेपाल र जिवन बिकास लघुवित्त सहित ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस