


नेप्सेले २ कम्पनीको शेयर मूल्य समायोजन गरेको छ।
नेप्सेले गरिमा बिकास बैंक र एनएलजी इन्सोरेन्सको बोनस सेयरमा मूल्य समायोजन गरेको हो। नेप्सेले गरिमाको १६% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले समायोजन पछि कम्पनीको प्रतिकित्ता मूल्य ४८१ रुपैयाँ ०३ पैसा तोकेको छ । बैंकको साधारण सभा चैत १८ गते होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।
त्यस्तै एनेलजी इन्सोरेन्सको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले समायोजन पछि कम्पनीको प्रतिकित्ता मूल्य मूल्य७९९ रुपैयाँ ०९ पैसा तोकेको छ । इन्सुरेन्सले चैत १७ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारणसभा, अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ ।
अब आइतबार यहि मूल्यलाई आधार मानेर शेयर कारोबार सुरु हुने छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments