×
नेप्सेले गर्यो २ कम्पनीको बोनस शेयरमा शेयर मूल्य समायोजन



नेप्सेले २ कम्पनीको शेयर मूल्य समायोजन गरेको छ।

नेप्सेले गरिमा बिकास बैंक र एनएलजी इन्सोरेन्सको बोनस सेयरमा मूल्य समायोजन गरेको हो।  नेप्सेले गरिमाको १६% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले समायोजन पछि कम्पनीको प्रतिकित्ता मूल्य ४८१ रुपैयाँ ०३ पैसा तोकेको छ । बैंकको  साधारण सभा चैत १८ गते  होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

त्यस्तै एनेलजी इन्सोरेन्सको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले समायोजन पछि कम्पनीको प्रतिकित्ता मूल्य मूल्य७९९ रुपैयाँ ०९ पैसा तोकेको छ  । इन्सुरेन्सले चैत १७ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारणसभा, अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ ।

अब आइतबार यहि मूल्यलाई आधार मानेर शेयर कारोबार सुरु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस