ILI 483.5 -2.5 SHIVM 599 -8 BHDC 583 5.4 AVYAN 909 -6 NICD88 1032 -21 KDBY 9.21 -0.23 SBLD84 1040 19.3 NRM 426.1 -4.9 SIGS2 10.05 0 NHDL 570 0 PHCL 465.1 -9.9 NICAD8283 1169.8 86.8 NIBLGF 9.1 0.38 PRVU 248 -10 NMB50 10.3 0.05 VLBS 902.5 -7.5 MBL 255 -4 KBLD86 1115 0 CHDC 1684 -35.9 CGH 909 -5 PRSF 9.54 -0.11 TSHL 909 -11 UMHL 308 -4 OHL 925 -9 KDL 1059 16 SFEF 9.29 0.22 EDBL 645 -1.9 SLBSL 1398.4 21.4 WNLB 2650 -80 SONA 473.2 -7.8 GMFIL 623 1 HEIP 381.8 20.8 USHL 783.2 -13.7 CMF2 9.21 -0.1 PFL 652 -1 HLI 472 -4 NMBD87/88 1027 -3 MLBSL 2000 -26 ULBSL 3199 37 API 289.5 2.5
×
आत्मनिर्भर लघुवित्तले खुलाउँदै आईपीओ



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको साधारण शेयर निष्काशन गर्ने भएको छ ।

जसको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ।

घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले निष्काशन गर्नुपर्ने एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेका प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।

उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगातवीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस