×
Lagani
Lagani Shiksha gif
नेप्सेमा सामान्य अंकको गिरावाट , कारोबार रकम ११ अर्ब बढी



यो साता हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको नेप्से मंगलबार साढे ६ अंकले घटेको छ ।

आज नेप्से परिसूचक ०.२३ प्रतिशतआर्थत ६.५० अंकले घटेपछि नेप्से २ हजार ८ सय १६.५६ विन्दुमा पुगेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा सामान्य अंकको गिरावाट , कारोबार रकम ११ अर्ब बढी

आज कूल २१९ वटा कम्पनीकाे २ कराेड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय ८ रुपैयाँको कारोबार भएकाे छ भने कारोबारमा आएकामध्ये बैकिङ, विकास बैंक, अन्य, लगानी लगायत उपसमूहको परिसूचक एक प्रतिशतभन्दा धेरैले घटेको छ ।

मंगलबार १ लाख १२ हजार १ सय ४८ वटा कारोबार भएका छन्। आज बरूण हाइड्राेपावर, माउन्टेन हाइड्राे नेपाल, युनिभर्सल पावर कम्पनी लगायतका शेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् भने मल्टिपर्पस फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक लगायतका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् ।60acc6c867504 नेप्सेमा सामान्य अंकको गिरावाट , कारोबार रकम ११ अर्ब बढी

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस