काठमाडौं, ३० असार । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने नियुक्त गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेको शिक्षा मन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















