काठमाडौं, ३० असार । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।
प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै आजको बैठकमा पुगेका हुन् ।
जेठ १७ गते प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सिमा मिचेको छ’ भन्ने बिबादस्पद अभिब्यक्ति दिए पछि उनीसँग प्रतिपक्षी दलले जवाफ मागिरहेका छन । तर, उनले जवाफ नदिइ बैठकमा आउन छाडे पनि आज भने पार्टी सभापति लामिछानेसहित प्रधानमन्त्री शाह पनि बैठकमा पुगेका हुन्
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















