साताकाे पहिलाे काराेबार दिन आज प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १८.३२ अंकले घटेर २७६८.८६ विन्दुमा पुगेको छ ।
आज प्रिओपन सेसन कारोबारमा १०१ वटा कम्पनीको ५६ हजार ८ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ कराेड ५ लाख ७४ हजार एक सय २८ रुपैयाँको कारोबार भएकाे छ ।आज प्रिओपन सेसनमा अपर तामाकाेशीकाे सर्वाधिक काराेबार भएकाे छ ।
सारथी नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने युनियन हाइड्राेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
गत साताकाे अन्तिम दिन बिहीबा
र नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगी राेकिएकाे थियाे ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













