×
Lagani
Lagani Shiksha gif
समीट लघुवित्तले संस्थापक शेयर बिक्रि गर्दै , कहाँ दिने आवेदन ?



समीट लघुवित्त वित्तीय संस्था लि.ले संस्थापक शेयर बिक्रि गर्नलाई सूचना प्रकासन गरेको छ। संस्थापक शेयरधनी श्री महेन्द्र प्रसाद चडालको पाँच हजार कित्ता, दिनेश कमार सवैदीको पाँच हजार कित्ता र टंक प्रसाद सेडाईको एक हजार चार सय पन्चानब्बे कित्ता संस्थापक शेयर बिक्रीका लागि कम्पनीले सुचना प्रकासन गरेको हो।

उक्त शेयरमा हाल कायम संस्थाका संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्ने छन्। खरिद गर्न चाहाने संस्थापक शेयरधनीले ३२ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय गोरखामा खरिद गर्न चाहेको कित्ता सहित आवेदन दिनु पर्ने छ नत्र उक्त शेयर अन्य व्यक्तिलाई बिक्रि गर्ने कम्पनीले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk समीट लघुवित्तले संस्थापक शेयर बिक्रि गर्दै , कहाँ दिने आवेदन ?

कम्पनीले प्रकासन गरेको सुचना यस प्रकार छ।

1614464320 2 समीट लघुवित्तले संस्थापक शेयर बिक्रि गर्दै , कहाँ दिने आवेदन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस