×
Lagani
Lagani Shiksha gif
नेप्सेमा गिरावट, २ अर्ब ८३ करोडको कारोबार



नेप्सेमा आजपनि अंकमा गिरावट आएको छ । आज विहिबार नेप्से ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा गिरावट, २ अर्ब ८३ करोडको कारोबार

आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर १२.८४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुझुङ हाइड्रोको शेयर ११.०३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको १२ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १२ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस