×
Lagani
Lagani Shiksha gif
सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन प्रस्तावक



रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा उम्मेदवारी दिएका छन् ।

लामिछानेको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह रहेका छन् ।

Lagani Shiksha gif
sharehubapk सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन प्रस्तावक

त्यस्तै केन्द्रीय निर्वाचन आयोगले तोके अनुसार ५१ जना प्रतिनिधि समर्थक रहेका छन् । आयोगले सभापतिका लागि ५१ हजार शुल्क समेत तोकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस