काठमाडौं, १ असार । राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक बर्ष २०८३ ८४ को राजश्व र व्ययको बार्षिक अनुमान माथी सामान्य छलफल जारी रहनेछ भने सोमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















