समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश प्रस्ताव नगरी वार्षिक साधारण सभा गर्न राष्ट्र बैंकसँग अनुमति मागेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले वित्तीय विवरण साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted










