नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।
समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २१ दशमलव ४८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।
सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य १२६४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











