×
Lagani
Lagani Shiksha gif
नेकपा एसको सचिवालय बैठक जारी



काठमाडौं, २४ असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । 

 

Lagani Shiksha gif
sharehubapk नेकपा एसको सचिवालय बैठक जारी

नेतृ रामकुमारी झाक्रीको बिबादस्पद अभिब्यक्तिका बारेमा पनि छलफल हुने जनाइएको छ । 

 

अध्यक्ष माधवकुमार नेपाल पतञ्जली प्रकरणमा ३५ लाख धरौटीमा छुटे पछि झाक्रीले पद त्याग गर्नु पर्ने अभिब्यक्ति दिएकी थिइन् । सो अभिब्यक्ति पछि उनी बिबादमा परेकी हुन । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस