×
Lagani
Lagani Shiksha gif
सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित



काठमाडौं, १५ असार । सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।

 

Lagani Shiksha gif
sharehubapk सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिए पछि सो बिधेयक पारित भएको हो ।

 

मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए, सो विधेयकमा दुइ दर्जन भन्दा बढी सांसदले आ आफ्नो धारणा राखेका थिए ।

 

अब प्रतिनिधिसभाकाे बैठक असार २३ गते बस्नेछ । 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस