×
Lagani
Lagani Shiksha gif
कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित



राष्ट्रियसभा  बैठक आज पनि अबरूद्द भएको छ ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक स्थगित गरिएको छ  ।  बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।

Lagani Shiksha gif
sharehubapk कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित

अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेको सुचना जारी गरेका छन । हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस