×
Lagani
Lagani Shiksha gif
नेपाल र श्रीलंका बीचको खेल वर्षाले रोकिने सम्भावना कति ?



आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ।

युक्त खेल अमेरिकाको स्थानीय समयअनुसार जुन ११ राति ७:३० बजे हुने छ भने नेपाली समयअनुसार जुन १२ बिहान सवा ५ बजे हुने छ।  नेपालले उक्त खेल द सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियममा खेल्ने भएको हो। मौसम पूर्वानुमानअनुसार उक्त खेल हुने समयमा सो स्थानमा पानी पार्ने सम्भावना अत्याधिक रहेको छ।

Lagani Shiksha gif
sharehubapk नेपाल र श्रीलंका बीचको खेल वर्षाले रोकिने सम्भावना कति ?

ब्याटिङका लागि उपयुक्त मानिने सो स्टेडियममा पानी रोकिएको २० मिनेटपछि मैदान खेल्न योग्य हुने  ग्राउन्ड स्टाफले दाबी गरेका छन्। तर नेपालका काप्तान पौडेल भने  मौसमकै कारण खेल रोकिन सक्ने चिन्ता व्यक्त गरेका छन्।

मौसम पुर्वअनुमानका अनुसार खेल हुने समयमा भारि वर्षाहुने देखिन्छ जसको कारण खेल रोकिने सम्भावना अत्याधिक रहेको छ।

Screenshot 2024 06 11 120454 नेपाल र श्रीलंका बीचको खेल वर्षाले रोकिने सम्भावना कति ?

मौसम रिपोर्ट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस