KBL 138 -2 SBLD83 1043 20 CIT 2110.1 -1.9 NICA 358.1 -7.4 SDLBSL 940 -32 UMRH 355 0 SKBBL 811.5 -6.5 GCIL 484.6 4.6 JBBL 296 -3 BARUN 231.9 -3.6 PRVU 140 -1.5 MSLB 1219 -19 SIGS2 7.96 0.02 JOSHI 310.6 -9.4 SPIL 790 0.1 SFEF 7.85 0.19 SPC 515 1 ENL 806.6 6.5 PPL 541 -19 NICL 840.9 -4.1 SMJC 361 -1.1 BFC 386.4 -7.6 MBJC 293 2 MNBBL 352 -2 HLBSL 964 15 CITY 598 -15 PHCL 292.5 -5.5 MKHC 309 -6.9 MLBBL 1290 -9.9 GHL 149.6 1.4 LVF2 7.95 0 KLBSL 943 23 AHPC 165 -0.9 KSY 8.11 -0.03 PBLD84 1031 -19 SAEF 9.9 -0.04 CHDC 735 -35 DDBL 720 -1.4 HDHPC 133.1 -0.5 GIBF1 8.42 0.1
×
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्दै



क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको बोलाएको हो। सभा चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ। आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबको विषयमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ। सभाले स्वतन्त्र सञ्चाल पनि निर्वाचन गर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस