SHIVM 503 5 ILI 541 -6 H8020 8.7 -0.01 SBLD89 1092.4 2.4 EDBL 394.8 -0.1 ILBS 1345 -20 MNBBL 352 -2 UNL 40290 790 LICN 1296 -3 UNLB 2040.1 185.4 GMFIL 394 -5 NMB 178.1 -1.8 HATHY 834 -19.1 MSHL 621 -9.1 MEL 229 -6 GVL 445 -7 SDLBSL 940 -32 BFC 386.4 -7.6 MSLB 1219 -19 GUFL 702 -12.5 BHPL 547 -21.9 ENL 806.6 6.5 BEDC 363.1 -11 SPL 668 15 SIFC 418 -4 LVF2 7.95 0 CYCL 1519 -59 API 172.5 -4.1 SINDU 389.9 -5.1 NMB50 9.55 0.18 MKHC 309 -6.9 KBLD86 1077 -0.7 SGIC 534.9 -6.1 HLBSL 964 15 RBCL 13350 -40 JOSHI 310.6 -9.4 KPCL 404.8 -3.2 LBLD86 1045 19.9 DOLTI 413 -12 SAEF 9.9 -0.04
×
घलेम्दी हाइड्रोपावरको सेयर लिलामी बिक्री खुला हुँदै



घलेम्दी हाइड्रोपावरले ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीका लागि बिक्री खुला गर्दैछ।

कम्पनीले सर्वसाधारण समूहको लागि माघ ९ देखि सेयर बिक्री गर्न लागेको हो। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धीहरुले बोलपत्रमा सहभागी हुनुपर्नेछ।

यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो। आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस