×
Lagani
Lagani Shiksha gif
लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफकाे साधारणसभा



गुराँस लाइफ इन्स्याेरेन्सकाे वार्षिक साधारणसभा तय भएकाे छ । १० मंसिरमा बस्ने साधारणसभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नछ ।

सभामा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस सेयर  र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । नियमावली संशोधन गर्ने लगायत एजेन्डा पनि छ ।

Lagani Shiksha gif

सभा तथा लाभांश वितरण प्रयोजनका लागि यस गुराँसले २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गरेको छ । यसअनुसार २२ कात्तिकसम्म नेप्सेमा कायम हेका सेयरधनीले उक्त लाभांश  पाउन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस