×
Lagani
Lagani Shiksha gif
कुशल मल्लको विश्व कीर्तिमान : मंगोलियाविरुद्ध ३४ बलमै शतक।



१९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० आईमा मंगोलियाविरुद्ध कुशल मल्लले शतक प्रहार गरेका छन्।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको थियो। तेस्रो नम्बरमा आएका मल्लले मात्र ३४ बलमा १०१  रन बनाउँदै शतक पार गरेका हुन्।टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे। यो रेकर्ड भारतका रोहित शर्मा , दक्षिण अफ्रिकाका डेभिड मिलर  र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा शतक बनाएर कीर्तिमान कायम गरेका थिए।

Lagani Shiksha gif
sharehubapk कुशल मल्लको विश्व कीर्तिमान : मंगोलियाविरुद्ध ३४ बलमै शतक।

हाल नेपालले २ विकेट गुमाउदै १५.५ ओभरमा २ सय १९ रङ पार गरेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस