×
Lagani
Lagani Shiksha gif
सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?



सन  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ।

आज कम्पनीको ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। भोलि सार्बजनिक विदा भएको हुदा पर्सीबाट कम्पनीको सेयर कारोबार हुने छ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता गरि  ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।

Lagani Shiksha gif
sharehubapk सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

कम्पनीले SNLI कारोबार सङ्केत प्राप्त गरेको छ भने पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Uttam pokhrel
Guest
Uttam pokhrel
September 19, 2023 1:35 pm

Nepal life hoina hola sachyaunu parni dekhiyo starting ma sun nepal hunu parni nepal life vayexa



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस