×
Nepse Bajar Messenger Channel
प्रभु बैंकले गर्यो लाभांश घोषणा , नगद र बोनस कति ?



प्रभु बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपपछि मात्रै सेयर धनीले पाउनेछन् । गत वर्ष बैंकले १० दशमलव ५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस