×
Lagani
Lagani Shiksha gif
सबैको लघुवित्तको लाभांश घोषणा , नगद र बोनस कति ?



सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Lagani Shiksha gif
sharehubapk सबैको लघुवित्तको लाभांश घोषणा , नगद र बोनस कति ?

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस