HDL 1423.1 49.1 MLBS 1532.3 -86.7 HEIP 381.8 20.8 AHL 651 2 SMJC 574 -6 DLBS 1374 30 PRIN 968 4 LSL 253.5 -5.5 PMLI 562 1 RSDC 735 0 ADBL 367 -11.1 SMFBS 1505.2 6.2 HPPL 316.3 -3.6 NIBLSTF 8.68 0 MEN 631.1 -3.9 HIDCLP 183 -2 NICD88 1032 -21 NICSF 9.5 0.25 SGHC 393.6 0.1 CMF2 9.21 -0.1 JSLBB 1513.9 38.9 LLBS 1050 5 NLIC 814 -13.4 PBLD87 1028 -2 SAEF 11.22 0.17 IGI 600 -4 AHPC 267 -0.6 UNL 48870 -930 PRSF 9.54 -0.11 NICGF 10.56 -0.28 NLICL 606 -4 MANDU 885 -14 KRBL 613 0 CHCL 568.9 -8.1 RURU 740 -9.8 NSIF2 10.52 0.02 SANIMA 326 -10.2 SADBL 419 -1 RMF1 9.15 -0.1 BHL 440 -13
×
सबैको लघुवित्तको लाभांश घोषणा , नगद र बोनस कति ?



सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस