×
Lagani
Lagani Shiksha gif
सगरमाथा इन्स्योरेन्सले फेर्यो प्रस्तावित लाभांश , नगद र बोनस कति ?



सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश संसोधन गरेको छ।

कम्पनीले आ. व. २०७८/७९को लागि घोसणा गरेको लाभांश संसोधन गरेको हो। यस अघि १२ दशमलभ ५ प्रतिसत बोनस र कर प्रयोजनका लागि सुन्ना दशमलभ  ६५ प्रतिसत नगद लाभांश वितरण गर्ने घोसणा गरेपनि हाल संसोधन गरेर १२ दशमलभ ४ प्रतिसत बोनस र कर प्रयोजनका लागि सुन्ना दशमलभ  ६५ प्रतिसत नगद लाभांश वितरण गर्ने घोसणा गरेको छ।

Lagani Shiksha gif
sharehubapk सगरमाथा इन्स्योरेन्सले फेर्यो प्रस्तावित लाभांश , नगद र बोनस कति ?

पुस ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त घोसणा गरेको हो।

1673846615073 scaled सगरमाथा इन्स्योरेन्सले फेर्यो प्रस्तावित लाभांश , नगद र बोनस कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस