×
Lagani
Lagani Shiksha gif
सुनकाे मूल्य १ लाख ३१०० रुपैयाँ पुग्दा चाँदीको भने घट्यो।



नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनकाे मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको जनाएकाे छ ।

जसअनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँ पुगेकाे छ ।  अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९००  रुपैयाँमा कारोबार भएको थियो ।

Lagani Shiksha gif
sharehubapk सुनकाे मूल्य १ लाख ३१०० रुपैयाँ पुग्दा चाँदीको भने घट्यो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४००  रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस