×
Lagani
Lagani Shiksha gif
रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन् ।

प्रदेशसभा संरचनामा प्रश्न उठाएको भन्दै सभापति लामिछानेले मतदान नगरेका हुन् ।  ‘प्रदेश सभा संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ,’ लामिछाने मतदान नगर्नुको कारणबारे भने, ‘खारेजीको कुरा होइन, गरेका छैनौँ । तर, सुधारौँ ।’
उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।

Lagani Shiksha gif
sharehubapk रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस