×
Lagani
Lagani Shiksha gif
आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । आशा लघुवित्तले साधारण सभा र लाभांश प्रयोनार्थ १२ कात्तिकमा बुक क्लोज गर्दैछ ।

यसर्थ, आज बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले वितरण हुने २६ दशमलव ३१ प्रतिशत लाभांश लाभांश प्राप्त गर्नुका साथै २७ कात्तिकमा फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बिहान १० बजे शुरु हुने साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित एक दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छ । अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको एजेण्डा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस