प्रि-ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ ।
यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ । साेमबार बिहान ११ बजेसम्म एक लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २८२ कित्ता सेयर खरिद-बिक्री भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ ।
नाै कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















