×
Lagani
Lagani Shiksha gif
रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने, उम्मेदवारी दर्ताको लागि भरतपुर आउदै



आफ्नै पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने भएका छन् ।

उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारी अनुसार उनी चितवन-२ बाट चुनाव लड्ने निर्णय भएको हुदा लामिछाने  अहिले उम्मेदवारी दर्ताको लागि लामिछाने चितवन आउदैछन् ।  यसअघि उनी काठमाडौंबाट नै चुनाव लड्ने चर्चा भएतापनि अब उनि चितवन-२ बाट चुनाव लड्ने भएका हुन् ।

Lagani Shiksha gif
sharehubapk रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने, उम्मेदवारी दर्ताको लागि भरतपुर आउदै

पार्टीले भने अहिलेसम्म उनको उम्मेदवारीबारे सूचना गोप्य राखेको छ । चितवन २ मा कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । उनी गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै, नेकपा (एमाले) ले भने कृष्णभक्त पोखरेलर्लाई अघि सारेको छ । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । रिपोर्टर्स नेपालको सहयोगमा 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस