निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले आइतबार बिहान समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको हो। बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् ।
त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा गरी कूल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















