×
Nepse Bajar Messenger Channel
एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज



एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज भएको छ ।

बिहीबारको अन्तिम कारोबारपछि एभरेष्टको अग्राधिकार सेयर सूचीकरण खारेज गरिएको नेप्सेले जानकारी गराएको छ ।  बैंकले हरेक तीन-तीन वर्षमा २० प्रतिशतका दरले अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधानअनुरूप पाँचौं तथा अन्तिमपटक बिहीबार परिणत गरेको हो ।

यससँगै एभरेष्टको ७५ लाभांशदर भएको २० लाख कित्ता अग्राधिकार सेयर बिहीबार पूर्णरूपमा सर्वसाधारण सेयरमा परिणत भएको छ । नेप्सेले बिहीबार निर्णय गर्दै अग्राधिकार सेयरको सूचीकरण खारेज गरेको हो ।

Screenshot 11 एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस