महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो ।
उक्त बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले १६ असोजसम्म आवेदन दिन सक्नेछन् । निवदेन दिनको लागि बैंकको वेवसाइटमा जानुहोला।
प्रतिक्रिया
Subscribe
Login
0 Comments