×
सेबोनको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुँदै



नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको छ । बिहीबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म होटेल हिमालयन कुपन्डोलमा नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस