×
Lagani
Lagani Shiksha gif
दोहोरो अंकले घट्यो नेप्से , माउन्टेन इनर्जीका लगानिकर्ता भने मालामाल।



साताको तेस्रो कारोबार दिन बुधवार नेप्से  दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक ३०.२९ अंकले घटेर २५ सय १४ दसमलभ ६५ अंकमा झरेको हो। कारोबार रकम पनि २ अर्ब ३५ करोडमा झरेको छ।कारोबारमा आएका २२९ धितोपत्रमध्ये  माउन्टेन इनर्जी नेपालको शेयर मूल्य सार्बधिक बढेको छ।  कम्पनीको शेयर मूल्य ८.१ प्रतिसतले बढेर १ हजार १ सय ३५ रुपैयाँ पुगेको छ।

Lagani Shiksha gif
sharehubapk दोहोरो अंकले घट्यो नेप्से , माउन्टेन इनर्जीका लगानिकर्ता भने मालामाल।

त्यस्तै इमार्जिंग नेपाल र आइसीएफसी फाईन्यान्सको शेयर मूल्य करिब ४ प्रतिसतले बढेको छ।  Screenshot 2022 03 09 150342 दोहोरो अंकले घट्यो नेप्से , माउन्टेन इनर्जीका लगानिकर्ता भने मालामाल।

कारोबारमा आएका मध्य बिशाल बजार कम्पनि , सामुदाइक लघुवित्त संस्था लिमिटेड , बुद्धभुमि नेपाल  र न्यादी हाइड्रो देवलोपर्सको शेयर मूल्य ५ प्रतिसत भन्दा बढीले घटेको छ।  सार्बधिक घटेको बिशाल बजार कम्पनिको शेयर मूल्य रु २५७ आर्थत ५.७८ प्रतिसतले घटेर४ हजार १ सय ९३ रुपैयाँ कायम भएको छ।

Screenshot 2022 03 09 150945 दोहोरो अंकले घट्यो नेप्से , माउन्टेन इनर्जीका लगानिकर्ता भने मालामाल।

त्यस्तै कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ।  आज दिनभरमा नेपाल टेलिकमको १० करोड ५२ लाख २१ हजार बढीको शेयर कारोबार भएको छ।  त्यस्तै एनआइसी एशिया बैंकको १० करोड ४८ लाख, अपि पावरको ९ करोड ७९ लाख, अरुण भ्याली हाइड्रोपावरको ९ करोड ३८ लाख र हिमालयन डिस्टिलरीको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Screenshot 2022 03 09 151356 दोहोरो अंकले घट्यो नेप्से , माउन्टेन इनर्जीका लगानिकर्ता भने मालामाल।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस