×
Lagani
Lagani Shiksha gif
आत्मनिर्भर लघुवित्तले खुलाउँदै आईपीओ



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको साधारण शेयर निष्काशन गर्ने भएको छ ।

जसको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ।

Lagani Shiksha gif
sharehubapk आत्मनिर्भर लघुवित्तले खुलाउँदै आईपीओ

घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले निष्काशन गर्नुपर्ने एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेका प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।

उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगातवीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस