×
Lagani
Lagani Shiksha gif
तीन दिनदेखि युनाइटेड इदी मार्दी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट



आइतबार र सोमबार शेयरमूल्यमा सकारात्मक सर्किट लागेको युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको मंगलवार पनि  शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको केहिबेरमा कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१८ दशमलव ३० पुगेको छ ।

Lagani Shiksha gif
sharehubapk तीन दिनदेखि युनाइटेड इदी मार्दी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

सोमबारपनि कम्पनीको शेयरमूल्य आइतबारको तुलनामा १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. ८३४ दशमलव ९० पुगेको थियो । समाचार तयार पर्दा सम्म  मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५१ हजार ४७३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 02 22 120945 तीन दिनदेखि युनाइटेड इदी मार्दी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस