×
Lagani
Lagani Shiksha gif
बढ्यो सुनको मूल्य , चाँदीको भने स्थिर



नेपाली बजारमा सुनको भाउ शुक्रबार एक सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलाकाे ९३ हजार नौ सय रुपैयाँ कारोबार भएको थियो ।

Lagani Shiksha gif
sharehubapk बढ्यो सुनको मूल्य , चाँदीको भने स्थिर

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस