ALBSL 1040 -4 SGIC 641.2 -4.8 HDL 1423.1 49.1 BHDC 583 5.4 GVL 538.5 -22 CGH 909 -5 CBBL 980 1 SHIVM 599 -8 RAWA 889 29 PRSF 9.54 -0.11 SWBBL 1065 2.1 RMF1 9.15 -0.1 MFIL 768 48 LBBL 475 -4.8 GMFIL 623 1 FMDBL 758 -0.1 NICD88 1032 -21 SBCF 9 -0.2 NIMB 241.9 -9.1 DORDI 429 -3.3 SMH 1064.8 5.9 ILBS 980 -21.5 VLBS 902.5 -7.5 TRH 1118 -5 ENL 1102 -18 MLBL 398 -6.9 JBLB 1534 -3 KBL 234 -6.9 UNL 48870 -930 SBD87 1048 11.9 MBL 255 -4 HHL 439 -3.2 CMF2 9.21 -0.1 NICBF 9.3 -0.08 SSHL 215 0.8 SDBD87 1035 4 NHPC 220.1 0 SBLD89 1200 16.1 CHL 353 0.4 NIFRA 280 -5
×
चीनले बनायो वास्तविक सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य



चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ ।

भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो ।

पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ उर्जा’ तर्फ अघि बढेको विज्ञहरुले बताएका छन् । साउद चाइन मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो । त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो । कृत्रिम सूर्यको यो तापक्रम  १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो ।

हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रमक सूर्यकोभन्दा पाँच गुणबढी बनाइएको थियो ।

कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरण मैत्री मान्दै आएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस