PMHPL 260 -4 RURU 740 -9.8 BFC 625 9.1 HBL 260 -13 KDL 1059 16 HURJA 220 -4.6 STC 5908 9 NBF2 9.15 -0.05 SBLD84 1040 19.3 NIBD2082 1099 0 BEDC 470 0 RBCL 17071 -109 SPIL 853 -18 UNHPL 266 0 MANDU 885 -14 LEC 276.8 -6 MHNL 265.5 -0.5 NICGF2 8.78 -0.02 MERO 760 0.5 MKCL 1497 -26 KBLD89 1156 1 PCBL 292 -2 SJLIC 477 -7.5 GMFBS 1512.1 -16.9 NIMBPO 176.9 -1.1 ILI 483.5 -2.5 AKJCL 209 -3 IHL 499 -1 ALICL 714.5 -1.2 AKPL 248.5 -2.5 RLFL 625 6.9 NBBD2085 1100 0 HEIP 381.8 20.8 RIDI 235 0 MFIL 768 48 LVF2 9 0 TPC 465 6 SJCL 326 -3.7 PBLD87 1028 -2 RAWA 889 29
×
नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन पर्यटन मन्त्री आलेको रोक



संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ ।

दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको छ । मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।

समितिले २० पुसमा बि. म्यानेजमेन्ट प्रा.लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।

‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्ट प्रा.लिलाई  दिएको निर्देशन पत्रमा उल्लेख छ ।

ltr नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन पर्यटन मन्त्री आलेको रोक

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस