CCBD88 1123.1 6.1 GHL 218.5 -1.1 EHPL 840 7.9 SKBBL 934 -3 LUK 9.21 -0.09 ICFC 823.9 74.9 TPC 465 6 UHEWA 476 -11 SPIL 853 -18 GILB 1268.4 4.4 GLBSL 1600.4 -29.6 CIT 2195 0 SBLD89 1200 16.1 SINDU 667 -6 LSL 253.5 -5.5 CITY 805 -17 NMB 263.9 -7.1 SWMF 812 -13 MBLD2085 1085 6.5 EDBL 645 -1.9 SLBBL 958.9 -4.2 CKHL 632 -8 HDHPC 208.8 -4.1 LLBS 1050 5 BHDC 583 5.4 MLBSL 2000 -26 FOWAD 1479 0 NIMB 241.9 -9.1 SMFBS 1505.2 6.2 DDBL 916.2 3.1 USHL 783.2 -13.7 NBBD2085 1100 0 SIFC 628 10 TRH 1118 -5 NRIC 803 -5 NICGF 10.56 -0.28 ALBSL 1040 -4 CMF2 9.21 -0.1 SAGF 9.31 0.01 MEHL 380.1 -19.9
×
भोलि देखि यी मोडलका फोन सधैका लागि बन्द हुने , के तपाइँ संग त छैनन् यी फोन ?



मंगलबार (भोलि) देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् ।

अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्ने छैनन् ।

यसको अर्थ एनड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसले डाटा प्रयोग नगर्ने, मेसेज टेक्स्ट मेसेज नपठाउने, इन्टरनेटको पहुँच नहुने र फोन गर्न मिल्नेछैनन् ।

अधिकांश मोबाइल प्रयोगकर्ताले ब्ल्याकबेरी चलाउन छोडेका छन् । यसको अन्तिम भर्जन भने सन् २०१३ मा लन्च गरिएको थियो ।  उद्यम र विश्वभरका सरकारहरुलाई सुरक्षित सफ्टवेयर र सेवा दिने प्रयासस्वरुप कम्पनीले गत वर्षको सेप्टेम्बरमा यस बारेमा घोषणा गरेको थियो ।

ब्ल्याकबेरी सन् २०१६ देखि नै फोन बजारबाट टाढा भएको थियो । तर, वर्षैंदेखि यसले विभिन्न फोन निर्मातालाई आफ्नो ब्रान्डमार्फत लाइसेन्स दिँदै आएको थियो । हालसालै उसले अनवार्डमोबिलिटीलाई लाइसेन्स दिएको थियो ।

ब्ल्याकबेरीका पुराना सेल फोन सन् १९९० र सन २००० को दशकमा निकै लोकप्रिय थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस