SALICO 747 -9.1 SGIC 641.2 -4.8 SBLD89 1200 16.1 CGH 909 -5 GBBL 447 -6 NESDO 2229 -18 EHPL 840 7.9 PBD84 1065 1.7 GMFIL 623 1 HURJA 220 -4.6 MCHL 488.3 -3.7 LUK 9.21 -0.09 NABIL 594 3 RNLI 495.5 1.5 NTC 980.1 -2.4 SWMF 812 -13 GBBLPO 205 0 KSY 9.22 -0.19 RAWA 889 29 HLI 472 -4 FOWAD 1479 0 NYADI 305.4 -6.6 GBLBS 738 -10 BHDC 583 5.4 H8020 10.2 -0.05 NLICL 606 -4 NICSF 9.5 0.25 NLO 242.1 0 MSLB 1564 -70 KDL 1059 16 SRLI 443.1 -4.9 ENL 1102 -18 CLI 634 -4.9 GHL 218.5 -1.1 OHL 925 -9 NBL 292.2 1.2 KDBY 9.21 -0.23 NRM 426.1 -4.9 GLH 244 -2 SICL 832 0
×
आईएमई पेबाट चन्द्रागिरि केबुलकार टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक



मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन् ।

कम्पनीले जाडो मौसमलाई लक्षित गरी यो सुरु गरेको योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ । योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ ।

प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकमा मात्र यो अफर लागु हुने कम्पनीले जनाएको छ ।  आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्धारा प्रवद्धित कम्पनी हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस