×
Lagani
Lagani Shiksha gif
नेप्से १६.५४ अंकले घट्यो, २ अर्ब ६७ करोडको कारोबार



नेप्सेमा आजपनि गिरावट आएको छ । आज सोमबार नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५१ कम्पनिका ७६ लाख ९९ हजार २२७ कित्ता शेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्से १६.५४ अंकले घट्यो, २ अर्ब ६७ करोडको कारोबार

आज, सबैभन्दा बढी स्नो रिभर, टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वाभिमान लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई बैंकको ८ करोड ८३ लाख बराबरको कारोबार भएको छ भने सोपान फार्माको ८ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस