NTC 980.1 -2.4 HHL 439 -3.2 KMCDB 1027.8 -11.1 MBJC 321 -8 DLBS 1374 30 NIBLSTF 8.68 0 UHEWA 476 -11 SMHL 613.1 -4 GILB 1268.4 4.4 NIBSF2 8.9 0.08 RHGCL 388 0 AHPC 267 -0.6 MHL 725 3.5 SWBBL 1065 2.1 SBL 345 -8.1 BBC 4255 50 CITY 805 -17 NABBC 631 -12 EHPL 840 7.9 MSLB 1564 -70 NBLD85 1025 0 ACLBSL 1035 0 UPPER 214.2 -1.8 BNHC 466.9 0.7 SALICO 747 -9.1 MPFL 751 5 GFCL 1051.1 6 SBLD84 1040 19.3 LUK 9.21 -0.09 CMF2 9.21 -0.1 UPCL 262.2 -2.7 KBLD89 1156 1 SMH 1064.8 5.9 MBLD2085 1085 6.5 KPCL 493 -0.8 SAEF 11.22 0.17 NFS 1350 -43 PSF 9.51 -0.09 CYCL 1540 -7 CCBD88 1123.1 6.1
×
डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?



काठमाडौ, चैत्र १८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम गरिएको छ ।  

आज यूरोपियन युरो एकको खरिदमूल्य १४७ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ४१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७७ पैसाले बढेको छ । यसअघि आइतबार एक युरोको खरिदमूल्य १४६ रूपैयाँ ९९ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ६३ पैसा तोकीएको थियो ।    

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३८ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ८० पैसा र बिक्रीदर ८६ रूपैयाँ १८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ३० पैसा र बिक्रीमा ९५ रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ११ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३२ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३० रूपैयाँ ८९ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६५ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस